शब्दभण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
शब्द अर्थ
तालिम - कुनै काम वा विषयमा व्यवस्थितरुपमा दिइने प्रशिक्षण
विज्ञ - विद्वान
अन्तरक्रिया - छलफल
प्रयोगपरक - कुनै वस्तु वा विषयलाई व्यवहारमा लगाउने कार्य
उद्देश्य - चाहना गरिएको काम ध्येय
आयोजना - बन्दोबस्त
२. दिइएका शब्दको पर्यायवाची शब्द पाठबाट खोजेर लेख्नुहोस् :
वेत्ता - विज्ञ
काम - कार्य
पत्यार-विश्वास
नवीन - नयाँ
रुपान्तरित - परिवर्तित
प्रसङ्ग – सन्दर्भ
३. दिएका शब्दलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
शिक्षण : म माध्यमिक तहमा नेपाली विषयको विषय शिक्षण गर्छु ।
पाठ्यक्रम : २०७९ सालदेखि कक्षा ९ मा नयाँ पाठ्यक्रम लागू भएको हो ।
बहुबौद्धिकता : नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटा बहुबौद्धिकताले भरिपूर्ण भएका व्यक्ति हुन् ।
विकास : सबै मिलि देशलाई तीव्र गतिमा विकास गर्न पर्छ
विश्वास : सबैले एकअर्कालाई विश्वास गर्ने वातावरण बनाउनुपर्छ ।
बोध र अभिव्यक्ति
Please don't forget to give your valuable suggestions.