सुनाइ पाठ, कक्षा -१२
सुनाइ पाठ, कक्षा -११
सुनाइ पाठ, कक्षा -१०
सुनाइ पाठ, कक्षा -९
विभिन्न छन्दहरुको नमुना वाचन
अनुष्टुप छन्द
अनुष्टुप् छन्दका चारवटा पाउ हुन्छन् यसको बनोट यसप्रकारको छ। यसको एक पाउमा आठवटा अक्षर हुन्छन्।
१ चारवटै पाउका पाँचौँ अक्षरका मात्रा या स्वर ह्रस्व लघु हुन्छन्।
२ चारवटै पाउका छैटौँ अक्षरका मात्रा या स्वर दीर्घ गुरू हुन्छन्।
३ प्रथम र तेस्रो पाउका सातौँ अक्षरका मात्रा या स्वर दीर्घ गुरू हुन्छन्।
४ दोस्रो र चौथो पाउका सातौँ अक्षरका मात्रा या स्वर लघु ह्रस्व हुन्छन्।
५ प्रत्येक पाउका एक, दुइ, तीन अक्षरका मात्रा वा स्वरमध्ये जसरी पनि एउटामात्रा वा स्वर दीर्घ भइदिएमा सुनमा सुगन्ध हुन्छ।
बडाले जे गर्यो काम हुन्छ सो सर्वसम्मत
छैन शंकरको नङ्गा मगन्ते भेष निन्दित ।
पाउहरूको सातौँ अक्षर क्रमशस् गुरू(लघु हुँदै जान्छ। अर्थात् पहिलो पाउमा गुरू, दोस्रो पाउमा लघु, तेस्रो पाउमा गुरू र चौथौं पाउमा लघु।
Please don't forget to give your valuable suggestions.