व्यावसायिक चिठी कक्षा १२





शब्दभण्डार
१. शब्द र अर्थको जोडा मिलाउनुहोस् ।


प्रबन्ध – बन्दोबस्त, चाँजोपाँजो

अवगत – जानेको वा बुझेको

दीर्घकालीन – लामो समय

सङ्कलित – बटुलिएको

वितरण – बाँडफाँड

सहकार्य – दुई वा दुईभन्दा बढी व्यक्ति वा संस्थाले मिलेर गरिने काम

प्रस्ताव – कुनै कामको आरम्भ वा सम्पादनका लागि प्रस्तुत गरिएको विचार

यथाशीघ्र – जतिसक्दो चाँडो

२. दिइएका शब्दको विपरीतार्थक शब्द लेख्नुहोस् :


हार – जित दाहिने – देब्रे रुनु – हाँस्नु

आफ्नो – अर्काको दिन – रात आय – व्यय

सक्कली – नक्कली निराशा – आशा प्रतिकूल – अनुकूल

जस – अपजस प्रेम – घृणा आकर्षण – विकर्षण

जटिल – सरल सबल – दुबर्ल सापेक्ष – निरपेक्ष

हर्ष – विस्मात् सपना – विपना अनावश्यक – आवश्यक
३. तलका शब्दको लघुतावाचक शब्द लेख्नुहोस् :


(क)

किरो – किरी कोदालो – कोदाली गाग्रो – गाग्री

चिम्टा – चिम्टी चरो – चरी थाल – थाली

ठेको – ठेकी पुस्तक – पुस्तिका, पाना


(ख)

रोटी – टुक्रा सुन्तला – केस्रो भात – सिता

पराल – त्यान्द्रो पानी – थोपा फूल – पत्र वा दल

केरा – कोसो
बोध र अभिव्यक्ति



Post a Comment

0Comments

Please don't forget to give your valuable suggestions.

Post a Comment (0)