मेघ विजुली विवाह कक्षा ९







 शब्दभण्डार

१. तल दिइएका अर्थ आउने शब्द पाठबाट खोजेर लेख्नुहोस्: 


क) विवाह, व्रतबन्ध आदि शुभकार्य गर्न जुरेको योग → लगन 

ख) नयाँ दुलही → नव बधू

ग) नओइलाउने एक प्रकारको फूल → मखमली 

घ) असोज र कार्त्तिक महिनामा पर्ने ऋतु → शरद ऋतु 

 

२. तल दिइएका शब्द र विपरित अर्थबिच जोडा मिलाउनुहोस्ः 

 

रुचि - अरुचि

आय - व्यय 

तरल = ठोस

सबल - दुर्बल

स्थूल - सूक्ष्म

 

 

३. तल दिइएका समान ध्वनियुक्त शब्दको अर्थ पहिचान गरी अलग अलग वाक्यमा प्रयोग गर्नुहोस्ः

 

खाली = मेरो घरका सबै ग्याँसका सिलिन्डर खाली छन् ।

खालि = तिमी त खालि ल्याङ ल्याङ गर्छौ ।

 

फुल = हाँस र कुखुराको फुल बेचेरै रमेशले मनग्य आम्दानी गर्‍यो ।

 फूल = बहिनीले पूजाका लागि ढकीभरि फूल टिपेर ल्याइन् ।

 

शव = हिजो भएको मोटर दुर्घटनामा शवहरू जतात्यतै लडिरहेका थिए ।

 सब = मलाई हिसाब बाहेक सब विषय सजिलो लाग्छ ।

 

यश = हामीले जीवनमा राम्रो काम गरेर नाम, सम्मान र यश कमाउनु पर्छ ।

 यस = मलाई रामले भनेको यस कुरा मन परेन ।

 

शीत = बिहानीको शीतमा टेकेर हिड्नाले स्वास्थ्यलाई धेरै फाइदा हुन्छ ।

सित = मोहनले झुटो बोल्न थालेदेखि म मोहनसित बोलेको पनि छैन ।

 

 

बोध र अभिव्यक्ति 

 

 


Post a Comment

0Comments

Please don't forget to give your valuable suggestions.

Post a Comment (0)