अधिकार ठुलो कि कर्तव्य ठुलो ? कक्षा - १०, नेपाली

 पाठ -६ अधिकार ठुलो कि कर्तव्य ठुलो ?

वादविवादको नमुना



शब्दभण्डार

१. दिइएका शब्द र अर्थ बीच जोडा मिलाउनुहोस् :


प्रतियोगिता : प्रतिस्पर्धा वा होडबाजी

वक्ता        : बोल्ने व्यक्ति

कायापलट : ठूलो परिवर्तन

अभिमत    : मनको विचार, राय

कसी        : वस्तुको स्तर निधारण गर्ने साधन

कानुन      : राज्यमा न्यायिक व्यवस्था कायम राख्न बनाइएको नियमको समष्टि रूप 

नैसर्गिक    : स्वाभाविक, प्राकृतिक

घोषणापत्र  : कुनै पनि संस्था वा व्यक्तिको वचनबद्धता घोषित गर्ने पत्र


४. दिइएका शब्दको अर्थ खुल्ने गरी अलग अलग वाक्यमा प्रयोग गर्नुहोस् :

(क) बाजी बाजि

बाजी : रमेशलाई जुवामा एक बाजी थाप्न नि डर लाग्छ ।

बाजि : उसले कयौँ बाजि शिक्षकसेवाको परीक्षा दिए तर नाम निकाल्न सकिँन ।

(ख) अवधी अवधि

अवधी : नेपालका विभिन्न भाषामध्ये अवधी भाषामा साहित्यिक रचना कम छन् ।

अवधि : लोकसेवामा नाम निकाल्ने उमेर अवधि पनि अब सकिनै लाग्यो ।

(ग) तिन तीन

तिन : मैले झन आफ्नो साथी भनेर तिनलाइ सहयाेग गरेँ तर मान्छे खराव रहेछन् । 

तीन :बुबाले तीन लाख आनामा किनेको घडेरी अहिले पचास लाखमा बेचियाे ।

(घ) पूरा पुरा

पूरा : हामीले थालेको काम पूरा गरेरै छोड्ने बानी बसाउनु पर्छ ।

पुरा: अर्काको पुरा खानुभन्दा त भोकै बसेको राम्राे हाे ।


(ङ) फेरि फेरी

फेरि : यस पटक राम्रो नम्बर आएन भनेर पीर नगर न फेरि प्रयास गर्दै गर्नू ।

फेरी : प्रायजसो कार्तिकमा जोगीहरू फेरी लगाउन आउँछ।

(च) शूर सुर

शूर: नेपालीहरू विश्वमा शूर वीरका नामले प्रसिद्ध छन् ।

सुर : हिमालय पर्वतलाई सुरहरूको वासस्थान मानिन्छ ।

बोध र अभिव्यक्ति


Post a Comment

0Comments

Please don't forget to give your valuable suggestions.

Post a Comment (0)