शब्दभण्डार
२. दिइएका अर्थ दिने शब्द पाठबाट छानेर लेख्नुहोस् :गिद्ध प्रजातिको ठूलो पंक्षी विषेश – गरुड
प्रवाह – वेग
डाम – डोब
गौँडा – नाका
पुरुषार्थ – पौरख
३. तल दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
पर्वतपर्वत जिल्ला सामान्य पहाडी जिल्ला सरहकै भौगोलिक बनावट भएको सुन्दर जिल्ला हो ।
तिरहामी माछा मार्नको लागी तीरमा जान्छौं ।
बहादुरबुबा बहादुर र बलियो हुनुहुन्छ ।
सङ्केतदयालु व्यक्तिको अनुहारमा सहानुभूतिको संकेत थियो ।
नभनभको सुन्दर दृश्य हेर्न म कौशीमा गएँ ।
समुद्रसमुद्रको पानी नुनिलो थियो ।
पाषाणपाषाण काललाई ढु्गे युग भनिन्छ ।
झन्डाहरेक बिहान झण्डालाई पोलमा उठाइन्छ ।
४. दिइएका शब्दसँग मिल्ने अनुप्रासयुक्त शब्द खोज्नुहोस् ।आँधी : बाँधी
वेग : भेग
खोला : होला
तराई : पराई
धारा : भारा
माटो : बाटो
रगत : जगत
गौरव : सौरव
यात्रा : जात्रा
बोध र अभिव्यक्ति
Please don't forget to give your valuable suggestions.