पाठ -९ कञ्चनजङ्घालाई नियाल्दा कक्षा -९

 

 कञ्चनजङ्घालाई नियाल्दा

कञ्चनजङ्घा यात्राको डकुमेन्ट्री



शब्दभण्डार:

१. दिइएका अर्थ आउने शब्द पाठबाट खोजेर लेख्नुहोस् :

क) गौरव वा महिमाले युक्त - गर्व

ख) सुन्दर हुनाको भाव- सुन्दरता

ग) आँखा - नयन

घ) बिर्सनै नसकिने, भुल्न नहुने - अविस्मरणीय

ङ) जिउँदो वा जीवित - सजीव

च) हलचल नगर्ने, स्थिर - निश्चल

छ) काम गर्ने क्षमता, शक्ति - सामर्थ्य

  

२. नियात्रामा प्रयोग भएका निम्नलिखित पद, पदावलीको अर्थबारे छलफल गर्नुहोस् : 

 

कञ्चनजङ्घा, धावनमार्ग, हिमशृङ्खला, मनोरम दृश्य, बुद्धिमानी, स्वीकारोक्ति, प्राकृतिक सौन्दर्य 

 

कञ्चनजङ्घा = स्वच्छ जाँघ वा तिघ्रा

धावनमार्ग = दौडने मैदान 

हिमशृङ्खला = हिमालको लहर

मनोरम दृश्य = रमाइलो दृश्य

बुद्धिमानी = बुद्धि भएको

स्वीकारोक्ति = स्वीकार गरिएको कुरा

प्राकृतिक सौन्दर्य  = प्रकृतिको सुन्दरता

 

३. शब्दकोश हेरेर दिइएका शब्दको अनेक अर्थ लेख्नुहोस् ।

 

तिर, चुली, किन, अर्थ, मूल 

 

तिर : तिर्ने काम, तर्फ

चुली : सानो चुला, हिमाल वा कुनै वस्तुको टुप्पातिरको भाग

किन : कुनै काम वा विषयको कारण सोध्दा प्रयोग गरिने शब्द, कुनै कुरा पसलबाट पैसा तिरेर ल्याऊ भन्ने आदेश

अर्थ : मतलब, तात्पर्य, पैसा 

मूल : जरो, रुखपात, बोटबिरुवा आदिको जमिनमुनि रहने खण्ड वा भाग, मुख्य कुरा

 




बोध र अभिव्यक्ति

 


Post a Comment

0Comments

Please don't forget to give your valuable suggestions.

Post a Comment (0)