अनुसूची–१७
(नियम ९९ को उपनियम (१) सँग सम्बन्धित)
सरुवा हुन दिइने निवेदन
श्रीमान् शिक्षा विकास तथा समन्वय इकाई प्रमुखज्यू
शिक्षा विकास तथा समन्वय इकाई ………….
………………………
विषयः सरुवा सम्बन्धमा ।
मलाई निम्न विद्यालयमा सरुवा गरिदिनु हुन निम्न विवरणहरु खुलाई निवेदन गरेको छु ।
शिक्षकको नाम, थरः
स्थायी ठेगानाः
तह र श्रेणीः
हालको विद्यालयको नाम र ठेगानाः
सरुवा भई जान चाहेको विद्यालयको नाम र ठेगानाः
योग्यता र तालीमः
स्थायी नियुक्ति मितिः
हालको जिल्लामा काम गरेको अवधिः
सरुवा माग गर्नु पर्ने कारणः
निवेदकको–
सहीः
नामः
विद्यालयः
मितिः
सरुवा भई जाने विद्यालयको सहमति
यस विद्यालयका शिक्षक श्री ……………………………….. लाई व्यवस्थापन समितिको मिति …………………….. को
निर्णयअनुसार यस विद्यालयबाट सरुवा भई जान सहमति प्रदान गरिएको छ ।
विद्यालयको छाप
व्यवस्थापन समितिको अध्यक्षको–
सहीः
नामः
विद्यालयः
मितिः
सरुवा भई आउने विद्यालयको सहमति
…………………………………….. विद्यालयका शिक्षक श्री …………………………….. लाई व्यवस्थापन समितिको मिति
………………….. को निर्णय अनुसार यस विद्यालयमा सरुवा भई आउन सहमति दिइएको छ ।
विद्यालयको छाप
व्यवस्थापन समितिको अध्यक्षको–
सहीः
नामः
विद्यालयः
मितिः
निवेदक श्री ……………………………. लाई …………………… जिल्लाको …………………….. विद्यालयबाट यस
जिल्लाको………………………. विद्यालयमा सरुवा गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाईको छाप
शिक्षा विकास तथा समन्वय इकाई प्रमुखको –
सहीः
नामः
मितिः
श्री अमर ज्योति प्राविधिक मा वि
तादी-३, खरानीटार, नुवाकोट
स्थापित २०३२
प.सं.
च.नं.
मिति २०८१।०१।२७
श्री ………………………………..
श्री अमर ज्योति प्राविधिक मा वि
तादी-३, खरानीटार, नुवाकोट
विषय : कक्षा शिक्षकको जिम्मेवारी तोकिएको सम्बन्धमा ।
प्रस्तुत विषयमा शैक्षिक वर्ष २०८१ को लागी कक्षा ८ ए को कक्षा शिक्षकको रुपमा शैक्षिक क्रियाकलापको व्यबस्थापन गर्न जिम्मेवारी तोकिएको छ । तोकिएको जिम्मेवारी प्रभावकारी रूपमा सञ्चालन गर्नुहुनेछ ।
कक्षा शिक्षकको जिम्मेवारी ।
१ आफू कक्षा शिक्षक भएको कक्षाको फोन नम्बर, ठेगाना सहितको विद्यार्थीको अभिलेख तयार पार्ने ।
२ विद्यार्थीको व्यक्तिगत पोर्टफोलियो तयार पार्ने ।
३ प्रार्थनासभामा आफ्नो कक्षाको सबै विद्यार्थीहरुलाई लाइनमा उपस्थित गराउने ।
४ कम्तीमा महिनाको २ पटक लाइनमै छड्के हाजिरी गर्ने ।
५ कक्षालाई अनुशासित बनाउन विद्यार्थीहरुको सहभागितामा कक्षागत नियम बनाई लागु गर्ने ।
६ विद्यार्थीहरूको होमवर्क डायरी दुरुस्त प्रयोग गर्न लगाउने ।
७ परीक्षा सम्बन्धी काममा आफ्नो कक्षाको शिक्षकहरुसँग समन्वय गरी प्रश्नपत्र,
प्रयोगात्मक नम्बर, उत्तरपुस्तिकाको उचित व्यवस्थापन गरी परीक्षा शाखामा बुझाउने ।
८ दैनिक विद्यार्थी उपस्थित सङ्ख्याको रेकर्ड राख्ने ।
९ विद्यार्थीको परियोजना कार्य र कार्य प्रदर्शनीको व्यवस्था मिलाउने ।
१० विद्यालय भित्र जङ्क फुडको प्रयोगलाई निरुत्साहित गर्ने ।
११ नियमित कक्षा सरसफाइको व्यवस्था मिलाउने ।
१२ कक्षाकोठामा देखिएका सबै समस्यालाई तदारुकताकासाथ समाधान गर्ने ।
१३ आकस्मिक रुपमा कक्षाकोठामा पाहुना आउँदा उठेर सम्मान गर्ने बानी बसाउने ।
प्रधानाध्यापक
Please don't forget to give your valuable suggestions.