शिक्षक सेवा आयोग वस्तुगत










                                                  



                                                                                 प्राथमिक तह वस्तुगत २०८१ 












-शैक्षिक इतिहास-

 १ नेपालको शैक्षिक प्रशासनलाई २८ जिल्लामा कहिले बिभाजन गरिएको थियो ?

- वि.स २०१५

२. नेपालको शिक्षा प्रशासनलाई १४ अञ्चल र ७५ जिल्लामा बिस्तार कहिले गरियो ?
- वि.स २०१५

३. वि.स २०२० मा झापाको बुधबारेमा अनिवार्य निशुल्क प्राथमिक शिक्षाको उद्घाटन कसले गरेका थिए ?
- राजा महेन्द्रले

४. विशेष शिक्षा कार्यक्रमको थालनी कहिले बाट भएको हो?
- वि.स २०२१

५. पहिलो शिक्षा नियमावली कहिले प्रकाशन भयो?
- वि.स २०२३

६. वि.स २०१८ मा स्थापित १४ अन्चल शिक्षा अधिकारी कहिले खारेज गरियो?
- वि.स २०२७

१५. नंया शिक्षा योजना लागू भएका प्रथम जिल्ला कुनकुन हुन?
- चितवन र कास्की

१६. प्राथमिक तहको शिक्षा निशुल्क गर्ने घोषणा कहिले भयो ?
- वि.स २०३१ फागुन १२ राजा बिरेन्द्रले

१७. सरकारले दुर्गम क्षेत्रका २८ बिधालयमा निशुल्क पाठ्यपुस्तक वितरण गर्न कहिले सुरु गर्‍यो ?
- वि.स २०३२/२०३३

१८. सरकारले निजि क्षेत्रमा कलेज स्थापना गर्न स्वीकृत कहिले देखि दिन थालेको हो?
- वि.स २०३७

१९. वि.स २०४१ सालमा कसको ऋण सहयोग र प्राविधिक सहयोगमा प्राथमिक शिक्षा परियोजना संचालन भएको थियो ?- बिश्व बैंकको ऋण र युनिसेफको प्राविधिक सहयोग

२०. महेन्द्र संस्कृत विश्वविद्यालयको स्थापना कहिले भयो ?
- वि.स २०४३ दाङको बेल्झुन्डीमा

२१. उच्च शिक्षा ऐन जारी कहिले भयो ?
-वि.स २०४६ कार्तिक १

२२. राष्ट्रिय शिक्षा आयोगको गठन कहिले भयो ?
- वि.स २०४७ फागुन १४

२३. निजि क्षेत्रको पहिलो विश्वविद्यालय कुन हो?
- काठमाडौं विश्वविद्यालय

२४. प्राथमिक विधालयमा भर्ना गर्नुपर्दा जन्मदर्ता अनिवार्य हुनुपर्ने निर्णय कहिले बाट भयो ?
- वि.स २०४९ फागुन १

२५. शिक्षा ऐनको कुन सन्सोधनले राष्ट्रिय शब्द हटाएर शिक्षक सेवा आयोग नाम राख्यो?
– ७ औ(२०५८/१०/२५)

२६. कक्षा १ मा अङ्ग्रेजी अनिवार्य कहिले देखि भयो ?
- वि.स २०६०

२७. राष्ट्रिय परीक्षा बोर्डको गठन कहिले भएको हो?
- वि.स २०७३ असार १५

२८. वि.स २००७ सालसम्म कति वटा प्रावि,मावी,र उच्च तह थिए ?
- क्रमश ३२१,११,१ (त्रीचन्द्र कलेज)

२९. राणा शासनको अन्त्यमा नेपालमा पुस्तकालयको संख्या कति थियो ?
- ६ वटा

३०. योजनाबद्ध प्रौढ शिक्षाको थालनी कहिले देखि भएको हो?
- वि.स २०१३

३१. College of Education को स्थापना कहिले भयो ?
- वि.स २०१३ भाद्र २४

३२. नेपालभरका बिधालयमा नेपाली भाषामा पढाउनुपर्ने ब्यवस्था कहिले देखि भयो?
- वि.स २०१४

३३. नेपाली भाषाले राष्ट्रिय रुपमा राष्ट्र भाषाका रुपमा बैधानिक मान्यता कहिले पाएको हो?
- वि.स २०१५

३४. प्राथमिक स्कुलको पाठ्यक्रम सरकारी तवरबाट प्रकाशन कहिले बाट गरियो?
- वि.स २०१५

३५. निमावी निरीक्षक हटाएर प्राविनी र माविनिको ब्यवस्था लागु कहिले भयो?
- वि.स २०३०

३६. शिक्षा ऐनको कुन संसोधनले बिधालय तहको संरचना प्रारम्भिक बालविकास देखि कक्षा ८ सम्म आधारभुत तह र कक्षा ९-१२ माध्यमिक तह बनायो?
– ८ औ सन्सोधनले वि.स२०७३/०३/१५

३७. शिक्षा मन्त्रालयको नाम शिक्षा ,बिज्ञान तथा प्रविधि मन्त्रालय बनाइयो?
- वि.स २०७४ चैत १

३८. ७७ वटै जिल्लामा शिक्षा विकास तथा समन्वय इकाइ रहने निर्णय नेपाल सरकार मन्त्रीपरिषद बाट कहिले भयो ?
- वि. स २०७४ चैत २७

३९. खुला विश्वविद्यालयमा औपचारिक रुपमा पठनपाठन कहिले देखि भएको हो?
- वि.स २०७५ जेठ १२

४०. राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ मन्त्रीपरिषदबाट स्वीकृत कहिले भएको हो?
- वि.स २०७६ कार्तिक १८

४१. शिक्षक सेवा आयोग नियमावली को १० औ संसोधन कहिले भएको हो?
- वि.स २०७६ असोज १३

४२. वि.स २०७६ को बिद्यार्थी भर्ना अभियानको आदर्श वाक्य के थियो ?
- ” सबै बालबालिकालाई बिधालय पठाऔ, नेपाललाई शिक्षितहरुको देश बनाऔ”

४३. ७ औ राष्ट्रिय बिज्ञान दिवस २०७६ असोज १ को नारा के थियो ?
- “विज्ञान प्रविधि र नवपर्वतन:सामाजिक आर्थिक रुपान्तरण"

४४. कक्षा १ मा एकीकृत पाठ्यक्रम लागू कहिले भएको हो?
-शैक्षिकसत्र वि.स २०७७

४५. Letter grading निर्देशिका २०७८ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बाट कहिले स्वीकृत भयो ?
-वि.स २०७८ पुस ७ गते (पहिलो संसोधन २०७८ फागुन १८)

४६. बिधालय तहको नंया पाठ्यक्रम ढाचा स्वीकृत कहिले भएको हो?
- वि.स २०७५ जेठ २

४७. स्रोतकेन्द्र ब्यवस्थापन प्रणाली खारेज कहिले भयो ?
- वि.स २०७५ फागुन ३

४८. राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान स्थापना कहिले भयो ?
- वि.स २०७४ असोज २९

४९. स्थानीय सरकार सन्चालन ऐन, २०७४ कहिले जारी भएको हो?
- वि.स २०७४ असोज २९

५०. शैक्षिक गुणस्तर परीक्षण केन्द्रको स्थापना कहिले भयो ?
- वि.स २०६६ कार्तिक १३

५१. दरबार हाइस्कुलमा अङ्ग्रेजी पढाउने पहिलो नेपाली को हुन?
- गरुढध्वज राणा

५२. वि.स १९९५ मा स्थापना भएको सत्यवादी पाठशालाले स्थापनाको कति बर्ष पछि सरकारी मान्यता पायो?
- ३२ बर्ष

५३. उपत्यका बाहिरको पहिलो अङ्ग्रेजी स्कुल कुन हो?
- चन्द्र मिडिल सिराहा (वि.स १९७२)

५४. त्रीचन्द्र कलेजका प्रथम पृन्सिपल को हुन?
- बटुकृष्ण मैत्रेय

५५. प्रथम director general को हुन?
- बहादुर शमशेर

५६. दरबार स्कुलको सम्बन्धन कलकता विश्वविद्यालय बाट पटना मा कहिले सारियो?
- वि.स १९८०

५७. सरदार रुद्रराज पाण्डे दरबार स्कुलको हेडमास्टरमा कहिले नियुक्त भएका थिए ?
- वि.स १९८२

५८. आफूले पढाएको बिद्यार्थी हेडमास्टर भएपछि नेपाल छोडेर भारत जाने दुई ब्यक्ति को हुन?
- शारदा प्रसाद मुखर्जी र इश्वरी दत्त रतौडी

५९. वि.स १९८७ फागुन १९ मा भएको Technical School कस्को पालामा स्थापना भएको थियो ?
- भिमशमशेर

६०. गोरखा भाषा प्रकाशीनी समितिलाई कहिले साझा प्रकाशनमा परिणत गरियो?
- वि.स २०२१ मंसिर २५

६१. कृषि स्कुल कस्को पालामा स्थापना भएको थियो ?
- जुद्द शमशेर १९८९

६२. SLC बोर्डको स्थापना कहिले भयो ?
- वि.स १९९० कार्तिक १६

६३. वि.स १९९० को slc परीक्षामा जम्मा कतिजनाले परीक्षा दिएका थिए ?
- ३३ जना

६४. SLC परीक्षामा कक्षा १० बाट मात्रै प्रश्न सोध्ने ब्यवस्थाको थालनी कहिले भयो ?
- वि.स २०६३ कार्तिक १३

६५. Inspector of school को स्थापना वि.स १९९८ मा भएको थियो भने पहिलो inspector of school को हुन?
- सुर्य प्रसाद उपाध्याय

६६. “म राष्ट्रको नोकर हुँ ” भन्ने ब्यक्ति को हुन?
- पदम शमशेर

६७. नेपालको शैक्षिक इतिहासलाई कति भागमा वर्गीकरण गरिएको छ?
- ३ भाग

६८. शिक्षामा उपेक्षाको काल भनेर कुन काललाइ चिनिन्छ?
- प्राचीनकाल

६९ कुन कालमा शिक्षा धर्मप्रदान थियो ?
- लिच्छविकाल ।

७०. लिच्छविकालमा शिक्षा हेर्ने प्रशाशनिक अंगको नाम के थियो ?
- अग्रहार

७१. अंशुवर्माले शिक्षा आर्जनको लागि शिक्षण संस्थालाई कति भागमा वर्गीकरण गरेका थिए ?
- ३ भागमा (शैव, बैष्ण्व,बौद्ध )

७२. ध्वनी शास्त्रको निर्माण गर्ने ब्यक्ति को हुन?
- अंशुवर्मा

७३. शिक्षालाइ धर्मबाट अलग गर्ने राजा को हुन?
- सिद्दिनरसिंह मल्ल

७४. सैनिक शिक्षा र छात्रवृत्तिको प्रथाको सुरुवात गर्ने राजा को हुन?
- पृथ्वीनारायण शाह

७५. दरबार स्कुलमा कुनकुन विषय पढाउन निषेध गरिएको थियो ?
- इतिहास र भूगोल

७६. नेपालको औपचारिक पहिलो बिधालय दरबार स्कुल कुन राजाको पालामा कस्ले स्थापना गरेको थियो ?
- राजा सुरेन्द्रविक्रम शाहको राज्यकालमा ,जङ बहादुर राणाले

७७. सबैभन्दा बढी समय शिक्षा डाइरेक्टर हुने ब्यक्ति को हुन?
- भिमशमशेर,१९ बर्ष

७८. पहिलो र अन्तिम शिक्षा डाइरेक्टर को हुन?
- बबरजङ राणा र मृगेन्द्र शमशेर

७९. सरकारी स्तरबाट खुलेको पहिलो संस्कृत पाठशाला कुन हो?
- रानीपोखरी संस्कृत पाठशाला।

८०. दरबार स्कुलमा अङ्ग्रेजी पढाउने पहिलो नेपाली गरुढध्वज राणा कहिले नियुक्त भएका थिए ?
- वि.स १९३५

८१. कुन प्रधानमन्त्रीको पालामा दरबार हाइस्कुलमा सर्वसाधारण जनताको छोराछोरीलाई प्रवेश दिइयो?
- वीर शमशेर

८२. स्थापनाको कति बर्ष पछि दरबार हाइस्कुल आफ्नो दरबारमा सरेको थियो ?
- ३८ बर्ष

८३. नेपाली भाषाको पहिलो पुस्तक अक्षराङ्क शिक्षाका लेखक को थिए ?
- जयपृथ्वीबहादुर सिंह

८४. गोरखापत्रको प्रकाशन कहिले र कस्को पालामा भयो ?
- वि.स १९५८ बैशाख २४ देवशमशेरको पालामा

८५. पहिलो entrance पास गर्ने सर्वसाधारण नेपालीका छोरा को हुन?
- वीरजङ बिष्ट

८६. वि.स १९६७ कार्तिकमा स्थापना भएको पासजाच अड्डालाई कहिले परीक्षा नियन्त्रण कार्यालयमा परिणत गरियो?
- वि.स २०१८ असार ३१

८७. पुस्तकालय पर्व कहिले र कसको पालामा भएको थियो ?
- वि.स १९८७ भिमशमशेरको पालामा

८८. कृषि स्कुलको स्थापना कुन प्र.म ले गरेका थिए ?
- जुद्द शमशेर

८९. दुनियाँका तर्फबाट प्राइभेट स्कुल खडा गर्न खड्ग निशाना सदर कहिले भएको थियो ?
- वि.स १९९५ चैत २८

९०. शिक्षाको पहिलो कानुनी दस्तावेज शिक्षा इस्तिहार कहिले जारी भयो ?
- वि.स १९९६ माघ ८

९१. इस्तिहार अनुसार विधालय शिक्षाको संरचना कुन थियो ?
-३+४+३

९२. शिक्षा इस्तिहार १९९६ ले कति प्रतिशत गरिब बिद्यार्थीलाई निशुल्क पढाउने ब्यवस्था गरेको थियो ?
- २०%

९३. नेपालमा औपचारिक रुपमा प्राविधिक तथा ब्यवसायीक शिक्षाको सुरुवात कहिले बाट भयो ?
- वि. स १९९९, हालको पुल्चोक इन्जिनियर क्याम्पस स्थापना सङ्गै

९४. उपत्यका बाहिरको पहिलो SLC परीक्षा केन्द्र कहिले र कहाँ रहेको थियो ?
- वि.स २००१ सालमा त्रीजुद्द हाइस्कुल बिरगंज

९५. स्कुलका पिता भनेर कसलाई चिनिन्छ?
- पदमशमशेर

९६. जङ्ग बहादुरले बेलायत बाट आउँदा ल्याएको प्रेसको नाम के थियो ?
- गिद्दे प्रेस

९७. दरबार स्कुलको अन्तिम परीक्षालाई कलकत्ता विश्वविद्यालयमा के भनिन्थ्यो?
- Entrance

९८. सबैभन्दा पुरानो पुस्तकालय कुन हो? 
– शास्त्रविधान गृह धनकुटा

९९. पहिलो entrance पास गर्ने राणा प्रधानमन्त्री को हुन?
- चन्द्र शमशेर  

१००. “अस्पताल,स्कूल घर बनाउनु पनि स्कूल बनाउनु जस्तै हो” यो भनाइ कस्को हो?
- जयपृथ्वी बहादुर सिंह


Post a Comment

0Comments

Please don't forget to give your valuable suggestions.

Post a Comment (0)