७.हामीलाई बोलाउँछन् हिमचुली, कक्षा -१२, नेपाली

 


७.हामीलाई बोलाउँछन् हिमचुली




शब्दभण्डार

१ शब्दकोशको सहायता लिएर दिएका शब्द र अर्थबीच जोडा मिलाउनुहोस्। 

शब्द      अर्थ

तिरिन : घाँस, पराल आदिको थोरै अंश

डोरेटो : एक दुई जना मात्र हिँड्न हुने सानो बाटो

निनी : गाईका ससाना बाछाबाछीलाई प्यारो गरेर भनिने

पातल : सधैँ हराभरा भइरहने लेकको सेपिलो एवम् घना जङ्गल

बुकी : हिमाली भेगमा पाइने भारविशेष

नागियूँ : चौरी गाई चर्ने ठाउँ

छङ्गाछुर : ज्यादै अग्लो र विकट खालकोभिर वा पहरो 

खगर : वर्षभरिमा नौ महिना हिउँले ढाकिने ठाउँ

सामलतुमल : अन्न आदि खाने कुरा


२. दिइएका शब्दसँग मिल्ने अनुप्रासयुक्त शब्द पाठबाट खोज्नुहोस् : 

राम्रा : हाम्रा 

शिखर : रहर 

हेर्लान् : घेर्लान्

होला : छोला

हिलाएर : झुलाएर

ढाक्लाः डाक्ला 

ध्वनि : पनि

पारी : मारी

हान्छ : जान्छ

छाप : नापजाप


३. दिइएका शब्दको पर्यायवाची शब्द पाठबाट खोज्नुहोस् :

चिसो : शीतल

देउराली : पहाडको उकालो सिद्धिने ठाउँ

तिरिन : तृण

टाकुरा : शिखर

फूल : पुष्प बाटो : डोरेटा


४. गीतमा प्रयोग भएका केही शब्द कथ्य रूपमा छन् । गीतमा लय मिलाउन यस्ता शब्दको प्रयोग गरिन्छ । ती शब्दको स्तरीय रूप दायाँतर्फ दिइएको छ । यस्तै अन्य शब्द खोजी स्तरीय रूपसमेत लेख्नुहोस् :

कल्ले : कसले

नउरङ्गे : नौरङ्गे

चम्री : चौंरी

गोठालिनी : गोठाल्नी


बोध र अभिव्यक्ति


Post a Comment

0Comments

Please don't forget to give your valuable suggestions.

Post a Comment (0)