शब्दभण्डार
१. दिइएका अर्थ बुझाउने शब्द 'मेरो देशको शिक्षा' निबन्धबाट खोजेर लेख्नुहोस् :
(क) नयाँ कुराको खोजी : आविष्कार
(ख) खास विषयको गुण दोष आदिको मूल्याङ्कन : समालाेचना
(ग) जीवन निर्वाहका लागि गरिने काम : व्यवसाय
(घ) महत्त्वपूर्ण मानिएका ठुला आकारका पठनीय सामग्री : ग्रन्थ
(ङ) शिष्ट वा सभ्य मानिसको आचरण : शिष्टाचार
२ दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
शब्द अर्थ
मुहान उद्गमस्थल
तीर्थाटन तीर्थयात्रा
पसिना परिश्रम गर्दा शरीरबाट निस्कने पानी
मार्ग बाटो
त्रुटि गल्ती
खानी धेरै चिज उत्पन्न भएको ठाउँ
प्राचीन पुरातन
३. दिइएको अनुच्छेद पढ्नुहोस् र प्राविधिक, पारिभाषिक शब्द पहिचान गरी लेख्नुहोस् :
शिक्षण सिकाइको महत्त्वपूर्ण पक्ष शिक्षक हो । शिक्षकले पाठ्यक्रमअनुसार विषयवस्तुमा आधारित भएर शिक्षण गर्नु अपरिहार्य हुन्छ । शिक्षणलाई प्रभावकारी बनाउन पाठयोजना बनाउनसमेत अनिवार्य हुन्छ । पाठयोजनाभित्र विशिष्ट उद्देश्य, पाठ्यवस्तु, शैक्षणिक सामग्री, सिकाइ सहजीकरण क्रियाकलाप, मूल्याङ्कन र गृहकार्य रहन्छन् ।
शिक्षण
सिकाइ
शिक्षक
पाठ्यक्रम
पाठयोजना
पाठ्यवस्तु
विशिष्ट उद्देश्य
क्रियाकलाप
मूल्याङ्कन
गृहकार्य
४. 'मेरो देशको शिक्षा' निबन्धबाट कुनै पाँचओटा पारिभाषिक शब्द खोजी वाक्यमा प्रयोग गर्नुहोस् ।
शिक्षक, शिक्षण, पाठ्यक्रम, पाठयोजना, पाठ्यवस्तु, शैक्षणिक, सिकाई, सहजीकरण, क्रियाकलाप , मूल्याङ्कन, गृहकार्य
Please don't forget to give your valuable suggestions.